दुई हाइकु

Manoj Sapkota
By -
0

१.
घोप्ट्याइ गयौ,
सपनाको आगोमा,
तिम्रो जवानी ।

२.
नबल्ने आगो
फुकी फुकी बलायौ,
मुटु जलायौ ।

२०७१ असार १०

Post a Comment

0Comments

Post a Comment (0)